हायात होटल बन्द हुँदा शेयर बजारमा चलखेल, साना लगानीकर्ता प्रभावित

तारागाँउ रेजन्सी होटलमा भएको बदमासी ढाकछोप गर्न व्यवस्थापनले होटल बन्द गर्ने निर्णय गरेसँगै दोस्रो बजारमा होटलको शेयरमा चलखेल हुन थालेको छ । मूल्य घटाएर धमाधम शेयर किन्नेहरु सक्रिय हुँदै गर्दा हतारिएर शेयर बेच्नेको चाप पनि बढेको छ । जसका कारण मंगलबार शेयर बजारमा तारागाउँको अधिक शेयर कारोबार भएको छ । होटलमा कार्यरत मजदूर र व्यवस्थापनको…