पूर्वअर्थमन्त्री डा. महत भन्छन् : ‘ऋणका आधारमा ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउँछ’

पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।  शुक्रबार चीतवनका पत्रकारसँग कुराकानी गर्दै उनले ऋण लिएर बजेटको आकार बढाइएको बताए । एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उनको भनाइ थियो । डा महतले भने, “जिडिपिको करीब १५ प्रतिशत एक वर्षमा…