नेपालको कुल ऋण १० खर्ब ४१ अर्ब, एक वर्षमा थपियो ८१ अर्ब वैदेशिक ऋण

नेपाल सरकारले संघीयता कार्यान्वयनदेखि पूर्वाधार विकाससम्मका कामहरूलाई अघि बढाउन बहुपक्षीय र द्विपक्षीय दातामार्फत आर्थिक वर्ष २०७५/७६ मा ८१ अर्ब ४७ करोड वैदेशिक ऋण लिएको छ । गत आवमा नेपालले लिएको कुल वैदेशिक ऋणमध्ये सबैभन्दा बढी बहुपक्षीय दाताबाट लिएको पाइएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले बहुपक्षीय दाताबाट. ६७ अर्ब ९ करोड ऋण लियो…