कोरोना संक्रमणबाट लड्न सरकारले गरेको तीन साताव्यापी लकडाउनको अठारौं दिन चैत २८ गते बिहीबार निजी क्षेत्रको प्रभु, नबिल, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई, एनआईसी एशिया, एनएमबि र एनसीसी बैंकले आफ्ना विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छन्। बैंकहरुले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान…