इन्भेष्टमेन्ट बैंकको २ अर्बको ऋणपत्रमा आवेदन खुल्यो, ब्याजदर वार्षिक १०.५ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंकले जेठ २४ गते शुक्रबारदेखि प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा दुई अर्बको ऋणपत्र निष्काशन गरेको छ। लगानीयोग्य रकमको अभाव र पूँजीकोषमा दबाब सिर्जना भएपश्चात बैकले सात वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको हो । दीर्घकालीन लगानी स्रोत जुटाउन बैंकले निष्काशन गर्ने ‘१०.५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ मा लगानीकर्ताले सात वर्षसम्म वार्षिक १०.५…