राष्ट्र बैंकले मंगलबार आठ अर्बको विकास ऋणपत्र जारी गर्ने , अर्धवार्षिक ब्याज भुक्तान गरिने

नेपाल राष्ट्र बैंकले वैशाख ३१ गते मंगलबार आठ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सात वर्षे अवधिको ’विकास ऋणपत्र २०८३ - ख’ बोलकबोलको प्रक्रियाबाट बिक्री हुने केन्द्रीय बैंकले जनाएको छ । उक्त विकास ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक सहभागी हुन…