पचासौं दिनमा खुलेको धितोपत्रको कारोबार ओरालो लाग्यो

लकडाउनका कारण बन्द भई ५० औँ दिनमा खुलेको धितोपत्र बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउनासाथ ऋणात्मकतर्फ उन्मुख देखिएको छ । सुरुवाती पाँच मिनेटमा नै बजार २.४० अर्थात ०.१९० प्रतिशतले घटेको हो। कारोबारमा आएका सबै कम्पनीहरुको शेयरमूल्य घटेको छ। बजार खुला हुनसाथ ऋणात्मकतर्फ लागेको हो। धेरै लगानीकर्ता सहभागि हुन सक्ने अवस्था नरहेको अवस्थामा खुला भएको शेयर बजार…