जनसेवी र स्वाभिमान लघुवित्तको आईपिओ खुल्यो, दश कित्ता आवेदन गरे उत्तम

जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बैशाख २७ गते शुक्रबारदेखि साधारण शेयर जारी गरेका छन् । दुई लघुवित्तको ६ करोड ६१ लाख रुपैयाँ बराबरको ६ लाख ६१ हजार ९१० कित्ता आइपिओ निष्कासन भएको छ । जनसेवी लघुवित्त जनसेवी लघुवित्तले जारी पूँजीको ३२.१० प्रतिशत साधारण शेयर निष्काशन गरेकोे हो । लघुवित्तले प्रतिशेयर एक सय रुपैयाँका दरमा…