टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभेपछि मेगा बैंकको प्रगति नै प्रगति

मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लगानीकर्तालाई आश जगाउने वित्तिय विवरण प्रकाशित गरेको छ । बैंकका अधिकांस सूचकमा आर्कषक बढोत्तरी देखिएको छ । खराब कर्जा केही बढेपनि बैंकको संचालन मुनाफा, खुद ब्याज आम्दानी, निक्षेप तथा कर्जा, प्रतिशेयर आम्दानी तथा नेटवर्थमा सुधार भएको छ । टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभेको मेगाको मर्जरपछि प्रगतिको लय समातेको छ…