शनिबार एकैदिन सुदूर पश्चिममा तीन जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको संक्रमित नयाँ तीन जनामा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, र कैलालीको ३४ वर्षीय महिला जो यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन्। यससँगै नेपालमा पहिलो पटक नेपाल भित्रै…