‘नागरिक स्टक डिलर’ ले शेयर बजारमा ३५ अर्बसम्म लगानी गर्नसक्ने

नागरिक लगानी कोषको नेतृत्वमा संचालनमा आउन लागेको ’नागरिक स्टक डिलर’ कम्पनीले अधिकतम ३५ अर्ब रुपैयाँसम्म शेयर बजारमा लगानी गर्नेछ । गत माघ माघ २९ गते दर्ता भएको ५ अर्ब चुक्ता पूँजीको ’नागरिक स्टक डिलर’ कम्पनीले आगामी जेठदेखि शेयर बजारमा लगानी गर्ने तयारी थालेको हो । कोषका कार्यकारी निर्देशक रमण नेपालले स्टक डिलर कम्पनीको बोर्ड गठन…