प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, बैशाख २८ गतेभित्र आवेदन दिन आह्वान

प्राइम कमर्सियल बैंक लिमिटेडले ५० हजार ६३६ कित्ता सेयर संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर बिक्रीका लागि बैंकमा निवेदन आएपछि बैंकले उक्त सेयरको बिक्री खुला गरेको हो । बैंकको सूचनामा आज बैशाख १९ गतेदेखि बैशाख २८ गतेभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट प्रस्ताव आह्वान गरिएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले थापाथली…