काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा एनएलजी इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स को बोनस शेयर र बरुण हाइड्रोपावरको हकप्रद शेयर समायोजन भएको हो। नेप्सेले नेप्सेले एनएलजी इन्स्योरेन्सको २।५० प्रतशत बोनस शेयर समायोजन गरेको छ। इन्स्योरेन्सको समायोजित मूल्य ७४१ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै, नेशनल…