साल्ट ट्रेडिङ्गले घुम्ति पसल मार्फत घर-घरमै पुरयाउन थाल्यो अत्यावश्यक खाद्यान्न

सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले कोभिड–१९ बाट जोगिन पालना गर्नुपर्ने सुरक्षा उपाय अवलम्बन गर्दै उपभोक्तालाई घरघरमै नुन चिनी तथा गेडागडीहरु उपलब्ध गराउन थालेको छ।  उपभोक्ताबाट कोभिड १९ का कारण अधिकांश पसल बन्द भई अति आवश्यक नुन र चिनी गेडागुडी खरिद गर्न नपाएको गुनासो आएपछि हरेक दिन फरक फरक ठाउँमा गाडीमा सामान लिएर दैलोसम्म पुर्याउने व्यवस्था…