पुनःकर्जा कोष ६० अर्बको, ऋणको साँवा र ब्याज तिर्न तीन महिना थप तथा सुन आयतमा ५० प्रतिशत काटौती

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सहज बनाउन र कर्जाको लागत घटाउन नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात एक प्रतिशतले घटाई पुनःकर्जा कोषलाई तत्काल ६० अर्ब बनाएको छ । सरकारले वित्तीय क्षेत्रले पनि कोरोना भाइरसको महामारी नियन्त्रणमा योजनाबद्ध रुपमा सहभागी हुनुपर्ने भन्दै गरेका निर्णयहरु नेपाल राष्ट्र बैंकले निर्देशनको रुपमा जारी गरिसकेको छ । आइतबार सरकारले…