सुनको भाउ आकाशियो, आइतबार प्रतितोला ७०० रुपैयाँले महङ्गो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालीमा बजारमा पनि सुनको भाउले आकाश छुन थालेको छ । फागुन ११ गते आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला ७८ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै तेजावी सुन पनि प्रतितोला ७०० रुपैयाँले बढेर…