वैदेशिक रोजगारका लागि विदेशिएका नेपालीहरुले नेपालमा (घर) पैसा (रेमिट्यान्स) पठाउन लाग्ने खर्च (लागत) सार्क देशहरु भारत र बंगलादेशभन्दा बढी रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले प्रकाशित गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थिति तथ्याङ्कमा आधारमा ती दुई देशहरुमा भन्दा नेपालमा पैसा पठाउन धेरै खर्च लाग्ने देखिएको हो। यद्यपी नेपाल भित्रिने विप्रेषणको औसत लागत विश्वको औसत…