डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत नगद (नगद लाभांश तथा बोनस शेयरमा लाग्ने कर सहित) लाभांश वितरण गरेको छ। कम्पनीले फागुन १ गतेदेखि साधारण सभाका लागि बुकक्लोजको समयसम्म हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नै उक्त नगद लाभांश वितरण गरेको…