प्रभु बैंकको ४१ लाख २६ हजार कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण

प्रभु बैंक (PRVU) को ४१ लाख २६ हजार २०६.१३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएर कारोबारका लागि नेप्सेमा सूचीकृत भएको छ । प्रभु बैंकले बिहीबार उक्त परिमाणको शेयर नेप्सेमा सूचीकृत गराएको हो। यो सँगै अब बैंकमा संस्थापक शेयरधनीको हिस्सा ५१ प्रतिशत तथा सर्वसाधारणको हिस्सा ४९ प्रतिशत कायम भएको छ । यस अघि बैंकमा संस्थापकको ५५…