नागरिक लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ३ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको नाफा २५ लाख १७ हजार ऋणात्मक रहेको थियो । संस्थाले चालु आर्थिक वर्षमा खुद ब्याज आम्दानी बढाएसंगै खराब कर्जा असुल गर्न गरेकाले नाफा पनि सकारात्मक भएको हो । असोज मसान्तसम्ममा लघुवित्तले १७…