चालक अनुमतिपत्रका लागि चार लाख ‘स्मार्ट’ कार्ड ‘ खरीद

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो । ‘ग्लोबल टेण्डर’मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्ने उनले बताए । “कार्ड पर्याप्त आइपुगेपछि भएपछि नियमित र…