१२ स्थानीय तह अझै वाणिज्य बैंकविहीन

१२ स्थानीय तहमा अझै वाणिज्य बैंकहरुको उपस्थिती हुन नसकेको प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरेको छ । गत असोज मसान्तसम्ममा ७५३ मध्ये ७४१ तहमा मात्र वाणिज्य बैंकको सेवा बिस्तार भएको राष्ट्र बैंकले जनाएको छ । सात वटा प्रदेश मध्ये प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकको सेवा विस्तार भएको छ । प्रदेश १, गण्डकी प्रदेश…