ज्योति लाइफले ६६ करोडको आईपिओ पारित गर्न बोलायो साधारण सभा

ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोडको आईपिओ जारी गर्ने लगायतका प्रस्ताव पारित गर्न असोज १२ गते पोखरामा साधारण सभा आह्वान गरेको हो। हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफले ६६ करोड रुपैंया बराबरको ६६ लाख कित्ता आईपिओ जारी गर्नेछ । आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । साथै कम्पनीमा…