कुमारी बैंकले पनि घोषणा गर्यो लाभांश

कुमारी बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई दश प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ । बैंकले…