एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज भएपछि बनेको एनएमबि बैंकको विहीबारदेखि शेयर कारोबार खुल्ने भएको छ । कारोबार लागि नेप्सेले एनएमबि(NMB) कोड प्रदान गरेको छ भने ओपनिङ रेञ्ज समेत तोकको छ । नेप्सेका अनुसार एनएमबिको ओपनिङ रेञ्ज प्रतिकित्ता ३५१ रुपैयाँ तोकिएको छ । यहि मूल्यलाई आधार मानेर विहीबार कारोबार हुने नेप्सेले जनाएको छ ।…