सानिमा बैंकको २१.०५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा बैंकले गत आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाठट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले उक्त लाभांश पारित गर्न असोज २९ गते बुधबार बिहान ११ बजे नक्साल…