सबैको लघुवित्तको आईपीओमा आवेदन खुल्यो, यस्तो छ कम्पनी

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा साउन १ गतेदेखि आवेदन खुलेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरमा ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रथामिक शेयर जारी गरेको छ । जसमध्ये ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक…