नेपाल राष्ट्र बैंकले आइतबार एक कार्यक्रमको आयोजना गरी रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक सुरुवात गरेको छ । भदौ २५ गते देखि कार्यान्वयनमा आएको यो प्रणालीको आज औपचारिक घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले अहिलेलाई 'क' वर्गका बैंकहरुका लागि मात्र लागु हुनेगरी यस्तो प्रणालीको सुरुवात गरेको हो । यो प्रणालीको…