सिटिसी मलमा दशैंको अफरै अफर, गल्फ खेल्दा मोबाईल फ्रि साथमा निशुल्क मोबाइल बीमा

सिटिसी मोबाइल हब सुन्धाराले दशैंको अवसर पारेर अफरै अफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको छ । अघिल्लो आइतबारबाट सुरु भएको मोबाइल मेलामा मोबाइल खरिद गर्दा निशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ । विभिन्न मोबाईल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरै अफर सहितको मोबाईल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक…