गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सको ३ लाख २२ हजार ५७६ कित्ता शेयर लिलामीमा छ । कम्पनीले गत चैत २८ देखि जारी गरेको २ बराबर १ कित्ता अनुपातको हकप्रदमा अवितरित २ लाख ४० हजार ५७१ कित्ता संस्थापक शेयर तथा सर्वसाधारण तर्फको ८२ हजार पाँच कित्ता शेयर असार…