सरकारले वैदेशीक रोजगारीमा जानेहरुलाई नेपालमा बैंक खाता अनिवार्य गरेको छ । सरकारले सोमबारदेखि नै लागू हुने गरी यस्तो व्यवस्था गरेको हो । सरकारको बैदेशिक रोजगार विभागले बैंक खाता नखोली श्रम स्वीकृती लिन नसकिने व्यवस्था गरेको हो । विभागका अनुसार, श्रम स्वीकृतिका लागि वैदेशीक रोजगारीमा जाने नेपाली कामदारले आफैं वा हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण…