डेभलपमेन्ट बैकर्स एशोसिएन नेपालले विकास बैंकहरुलाई धितोपत्रको व्यवसायीको कारोबार गर्न दिनुपर्ने माग गरेको छ । एशोसिएसनले केन्द्रिय बैंकलाई आगामी मौद्रिक नीतिको राय सुझाब बुझाउँदै उक्त माग गरेको हो । एशोसिएसनले राष्ट बैंकलाई बुझाएको सुझाब पत्रमा 'ख' वर्गका बैंकहरुलाई छुट्टै सहायक कम्पनी स्थापना गरी धितोपत्रको कारोबार गर्न दिनुपर्ने उल्लेख छ । त्यस्तै राष्ट्रिय स्तरका विकास बैकहरुको…