माछापुच्छ्रे् बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने

माछापुच्छ्रे् बैंक लिमिटेडले गत आर्थिक बर्ष २०७५/७६ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक संचालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी बार्षिक साधारण…