वित्तीय संघीयता कार्यान्वयन शीघ्र र प्रभावकारी ढंगले अघि बढ्दैछ

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन शीघ्र र प्रभावकारी ढंगले अघि बढेरहेको बताएका छन् । संस्थागत व्यवस्था सहितका अन्य अधिकार बाँडफाँड पनि सुमधुर ढंगले भइरहेको उनको भनाई छ । बेलायत सरकारको डिर्पाटमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डीएफआइडी) का स्थायी सचिव म्याथ्यु जोन रे क्रफ्टसँग अर्थ मन्त्रालयमा बुधबार भएको भेटमा अर्थमन्त्री डा। खतिवडाले स्थानीय तहमा खासगरी…