एनएमबी बैंकको आज हुने विशेष सधारणसभाले पारित गर्दैछ यस्ता प्रस्ताव

एनएमबी बैंकको आज हुने विशेष साधारण सभाले ओम डेभलपमेण्ट बैंकसँग मर्जर जाने प्रस्ताव पारित गर्दैछ । स्टाफ कलेज जावलाखेलमा साढे १० बजे आह्वान गरिएको सभामा बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गरि ब्रोकेज सेवा समेत थप्ने भएको छ। विशेष साधारण सभाले मर्जर सम्झौता प्रतिवेदन, सम्झौता तथा निर्णयरु पारित गर्ने, डिडिए रिर्पोटबाट प्राप्त भएको स्वाप १००:७६ लाई…