कुमारी क्यापिटलले पहिलो वार्षिक साधारण सभाबाटै शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । क्यापिटलले लाभांश पारित गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्न असोज २ गते प्रथम वार्षिक साधारण सभा आब्हान गरेको छ। क्यापिटलले चुक्ता पूँजी २० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने कर सहित ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ…