थोक लघुवित्त सेवाप्रदायक आरएसडिसी लघुवित्तले फराकिलो अन्तरले चुक्ता पूँजी बढाउँदै जाँदा प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न सकेन । प्राथमिक शेयर निष्काशन गरे लगत्तै भारी मात्रामा हकप्रद बेचेको लघुवित्तको एक कित्ता शेयरले ९ रुपैंया मात्र कमाउन सकेको छ । आरएसडिसीले चालु आर्थिक वर्षको तेस्रो तेस्रो त्रैमासमा ४ करोड २८ लाख १५ हजार रुपैंया खुद नाफा कमाएको छ…