आठ हजार ऋणी कालोसूचीमा, १४ लाख ३९ हजार ऋण खाता

आर्थिक वर्ष २०७५/७६ को अन्त्य सम्ममा बैंकहरुबाट ऋण लिएर नतिर्नेको संख्या साढे आठ हजार नाघेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा कालोसूचीमा रहेका ऋणीको संख्या ८ हजार ६ सय २० रहेको उल्लेख छ । आर्थिक वर्ष २०७५/७६ मा मात्रै २ हजार ८ सय ४२ ऋणी कालो सूचीमा थपिएका छन् । गएको वर्ष ६…