शेयर बजारमा लगातार गिरावट, नेप्से सूचक १२१४ अंकमा झर्यो

शेयर बजार लगातार घट्दो क्रममा देखिएको छ। गत साता घट्दो क्रममा रहेको बजारले यो साताको पहिलो दिन आइतबार नौ अंक बढीले ओरालो लागेको छ । आइतबार शेयर मापक सूचक ९.२० अंकले घटेर १२१४.८४ अंकमा झरेको छ भने कारोबार रकम करिब ३३ करोड रुपैयाँमा खुम्चिएको छ। आइतबारको बजारमा १६० कम्पनीका शेयर ११ लाख कित्ता शेयर किनबेच…