सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी

      सनराइज बैंकले आशा राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेकोे छ । संचालक समितिको जेठ २२ गतेको बैठकले राणालाई निमित्त प्रमुख कार्यकारी अधिकृतबाट नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी अधिकारी सन्राइज बैंकमा स्थापनाकालदेखि नै कार्यरत छन्। सनराइज बैंकमा आउनु अघि उनलें…