नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका १६ बैंक तथा वित्तीय संस्थाले समयमै सदस्यता नविकरण नगर्दा ती संस्थामा खाता भएका ग्राहक सार्वजनिक निष्काशनमा आवेदन गर्नबाट बञ्चित हुनुपर्ने अवस्था आएको छ । बोर्डबाट आश्वा सदस्यता लिएका तर चालु आवको समाप्ती पश्चात समयमा नै नवीकरण नगर्ने ति संस्थाहरुलाई बोर्डले सार्वजनिक निष्काशन (आईपीओ, एफपीओ तथा हकप्रद लगायत) मा रोक…