राष्ट्र बैंकले नेप्सेमा रहेको १७ लाख २९ हजार ९ सय कित्ता शेयर बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गरी १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो । उक्त शेयर खरीद गर्न इच्छुक र्बंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत सङ्गठित संस्थाले आगामी भदौ २ गतेभित्र बैंकको…