वैदेशिक रणनीतिक साझेदारका रुपमा भारतको मुत्तूट फाइनान्स भित्र्याएको युनाईटेड फाइनान्सले गत आर्थिक वर्ष उल्लेखीय नाफा बढाएको विवरण सार्वजनिक गरेको छ । युनाईटेड फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै ७१ प्रतिशत ले धेरै हो । अघिल्लो बर्ष फाइनान्सले ६…