पछिल्ला दिनहरुमा सेयर बजारमा निरन्तर गिरावट आएको छ । बुधबार समेतको पछिल्ला १२ दिनको कारोबारमा बजार ११ दिन घटेको छ । ११ मध्ये ९ दिन दोहोरो अंकले बजार घटेसँगै समग्र बजार पुँजीकरणमा पनि भारी संकुचन आएको छ । बुधबार मात्रै बजार परिसुचक नेप्से १४.८८ अंकले घटेको छ । बजार खुलेदेखि नै आरालो लाग्न थालेको बजार…