पोखरा महानगरका अधिकृत घुससहित पक्राउ

पोखरा । पोखरा महानगरपालिकाका प्रशासकिय अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित महानगरका प्रशासकिय अधिकृत कपिल गिरीलाई पक्राउ गरेको हो । उनलाई २५ हजार रुपैयाँ घुस रकम लिँदै गर्दा पक्राउ गरिएको अख्तियार पोखराका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । अख्तियारमा तपाईंविरुद्ध उजुरी परेको छ म मिलाइदिन्छु भनेर…