नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार आउने क्रम रोकिएको छ । नेप्सेमा कारोबार हुने यो साताको अन्तिम दिन बिहीबार नेप्से सूचक दोहोरो अंकले घटेको हो । गत साताको अन्तिम देखि निरन्तर बढेको नेप्से परिसुचक बिहीबार घटेको हो । बिहीबार नेप्से सूचक घटेको भएपनि कारोबार रकममा भने सुधार आएको छ । बिहीबार नेप्से १८.१४ अङ्कले घटेर…