गरिमा समृद्धि योजनाको इकाईका लागि आजदेखि आवेदन दिन सकिने

गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुल फण्ड ‘गरिमा समृद्धि योजना’ निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख…