पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन

काठमाडौँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु सात करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म सात करोड ७१ लाख ६२ हजार एक सय रुपैयाँ सङ्कलन गरेको हो । कार्यालयका अनुसार यातायात क्षेत्रबाट २४ लाख ३२ हजार नौ सय रुपैयाँ, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी एक करोड…