सुनको मूल्यमा लगातार गिरावट आएको छ । मंगलबार २ सय, बुधबार ७०० रुपैयाँले घटेको सुन बिहीबार १७ सय रुपैयाँ घटेको थियो । आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला…