सुनको भाउ एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भएको चाँदी…